लन्डन । बेलायतमा सन् २०१५ यताकै सबैभन्दा ठूलो परिमाणमा कडा अवैध नशालु पदार्थ कोकिन बरामद भएको छ । केराको सिपमेन्टमा लुकाएर राखिएको कोकिनको वर्तमान अन्तर्राष्ट्रिय बजार मूल्य ३० करोड २० लाख पाउन्ड रहेको बताइएको छ ।
१७ मार्चमा साउथाम्पटन बन्दरगाहमा केरा राखिएका पाँचवटा ठूला काठका कन्टेनरभित्र कोकिन फेला पारिएको थियो ।
बेलायती गृहमन्त्री...