फाइजर भ्याक्सिनको साइड इफेक्टबाट न्यूजिल्याण्डमा पहिलो मृत्यु, के हो मायोकार्डिटिस ?

कोरोनाबिरुद्धको भ्याक्सिन फाइजरको साइड इफेक्टबाट न्यूजिल्याण्डमा एकजना महिलाको मृत्यु भएको छ । भ्याक्सिनको साइड इफेक्टबाट न्यूजिल्याण्डमा यो नै पहिलो मृत्यु भएको विश्वास गरिएको छ । भ्याक्सिनको साइड इफेक्टबाट मुटुको मांशपेशी सुन्निएपछि ती महिलाको मृत्यु भएको विश्वास गरिएको भ्याक्सिन सुरक्षा बोर्डले जनाएको छ । मायोकार्डिटिस नामको यो साइड इफेक्टलाई अत्यन्तै दुर्लभ मानिएको छ । मृत्युको आधिकारिक […]