सहकारी विभागले जारी गर्यो ११ बुँदे निर्देशन, घाटामा रहेको संस्थाले लाभांश बाँड्न नपाउने

राष्ट्रिय सहकारी विभागले मंगलबार ११ बुँदे  सहकारी निर्देशन जारी गरेको छ । विभागले कोभिड-१९ को प्रभाव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले समेत मुलुकमा तरलता अभावको समस्या सिर्जना भएको र सोबाट सहकारी क्षेत्र समेत प्रभावित हुन पुगेको बताएको हो ।यस्तो अवस्थामा धेरै सहकारी संघ संस्थाहरुमा  तरलताको अभावमा बचतकर्ताको बचत रकम समेत फिर्ता गर्न नसक्ने स्थितिमा पुगेको र सो विभागले सुस्त तरिकाले हेरिरहेको बताएको छ। अझ बढी यस्तो समस्या आउनुमा स्वयं संस्था, सञ्चालक तथा तिनका सदस्यहरु जिम्मेवा