काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरूले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले निरन्तर संसद अवरोध गरेर विघटनलाई सही सिद्ध गर्न खोजेको भन्दै आक्रोश पोखेका छन्। लामो समयदेखि संसद अवरुद्ध पार्दै आएको एमालेले हिजो सुरू भएको हिउँदे अधिवेशनको पहिलो बैठमा पनि त्यसलाई निरन्तरता दिएपछि नेताहरुले आक्रोश पोखेका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता एमव् सत्तारुढ गठबन्धनले बनाएको राजनीतिक […]