काठमाडौं । सुनौली नाकाबाट अवैध रूपमा ठूलो मात्रामा गाडीमा लाग्ने पार्ट्सहरू भित्रिने गरेको पाइएको छ । यसबाट व्यवसायीसहित राज्यलाई राजस्वमा ठूलो धक्का लागेको व्यवसायीले बताएका छन् ।
आधिकारिक रूपमा गाडीमा लाग्ने पार्ट्सहरू भित्र्याउँदा मूल्य अभिवृद्धि करसहित ४३ प्रतिशतसम्म राजस्व बुझाउनुपर्ने हुन्छ । तर, यी सामान अवैध तवरबाट भित्रिँदा सरकारलाई दैनिक लाखौँको...