सबै वस्तुको माग तीन महिनादेखि लगातार घटेको छ, नेपालमा निजी क्षेत्रमैत्री नीति छैन– विष्णु अग्रवाल

काठमाडौँ – कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा नागरिकको दैनिक जीवनसँगै देशको अर्थतन्त्र पनि बिग्रेको विश्लेषण हुन थालेको छ। सरकारको आधिकारिक धारणामा अर्थतन्त्र सबल नै छ भन्ने छ तर सरोकारवाला सबै खस्किँदै गएको भनेर धारणा सार्वजनिक गरिरहेका छन्। बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको चाप, खुद्रा बजार व्यवसायमा देखिएको महँगी/मूल्यवृद्धि, ठप्प जस्तै देखिएको विकास निर्माणको कामले […]