बैतडी । बैतडीको मेलौली नगरपालिका–७ पचकोराकी सुमित्रा पार्की २० बर्ष पुगिन् । जन्मेकै दिनदेखि सुतेकी उनि अझै उठेकी छैनन् । जन्मजात अपांगता भएकी सुमित्रा ५ बर्ष पुग्दासम्म केही स्वास्थ्य सुधार भएको थियो । त्यसपछि उनको स्वास्थ्य अवस्था दिन प्रतिदिन बिग्रिदै गयो । ‘उनी बोल्न सक्दिनन् । अहिले उनी कोही नभएको बेला दादा, बाबा, दिदी मात्रै […]
The post कहिले उठ्लिन् सुमित्रा ! appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.