रामेछाप । रामेछापका एक सय ५० मिटर भन्दा बढी सडक कालो पत्र भएको छ । स्थानीय सरकार बने पछि रामेछापका ८ वटा स्थानीय तहका एक सय ५० भन्दा मिटर भन्दा बढी सडक कालो पत्रे भएको हो । स्थानीय तहले नगरपालिका तथा गाउँपालिकाभित्रका टोल र बस्तीहरू सडककाे पहुँचमा पुगेपछि नयाँ सडक बनाउने भन्दा भएको सडकको स्तर […]