किन दोहोरिन्छन् उही नीति, उही कार्यक्रम ?

१ जेठ, काठमाडौं । सरकारले सालबसाली सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा सम्भवतः सधैं एउटै विषय दोहोरिन्छन् । यसको एक ज्वलन्त उदाहरण ‘बन्द भएका सरकारी उद्योग तथा कलकारखाना पुनः सञ्चालन गर्ने’ भन्ने घोषणा हो । यो कार्यक्रम घोषणा …