म्याग्दी : कैयौं नेपाली युवाहरुले स्वेदशमा भएको आफ्नो ससानो व्यवसाय र रोजगारीलाई बिट मारेर कोरिया जाने सपना देखेका हुन्छन्। तर म्याग्दीका एक व्यक्तिले भने ६ वर्षसम्म कोरियामा कठोर परिश्रम गरेर कमाएको रु एक करोड रुपैयाँ स्वदेश फर्केर आफ्नै गाउँमा पशुपालन र रेष्टुरेन्टमा लगानी गरेका छन्।म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरका ४० वर्षीय रमेश रावलले ६ वर्ष कोरियामा कमाएको पैसा गाउँमा नै पशुपालन र रेष्टुरेन्टमा लगानी गरेका हुन्।रावलले बेनी–बागलुङ सडक खण्डको रत्नेचौरमा रु ५० लाखको