'मिस एयर होस्टेस २०१७' को ताज धरानकी १९ वर्षीय रिवा लिम्बुले जितेकी छन्। उनले ३४ जना प्रतिस्पर्धीलाई पछि पार्दै 'मिस एयर होस्टेस २०१७' को ताज आफ्नो शिरमा पहिरिएकी हुन्। जितसँगै लिम्बुले २५ हजार नगद रुपैयाँ र वसुन्धरास्थित साउथ ओइस्टन कलेजमा उच्च शिक्षा अध्ययनका लागि एकलाख बराबरको छात्रावृत्ति प्राप्त गरेकी छन्। साथै उनले एभीयसन म्यूजीएममा हालको…