अलपत्र ठेक्काहरु सरकारको पूर्वाधार कम्पनीलाई सोझै जिम्मा दिन प्रस्ताव

२८ वैशाख, काठमाडौं । सरकारी स्वामित्वको नेपाल पूर्वाधार निर्माण कम्पनीलाई सरकारले प्रतिस्पर्धाविनै ठेक्का दिनसक्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ । सरकारले ठेक्का तोडिएर अलपत्र परेका काम र विशेष परस्थितिमा गर्नुपर्ने खरिद सोझै सरकारी स्वामित्वको नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडलाई जिम्मा दिन सकिने गरी कानुन प्रस्ताव गरिएको हो । सरकारले २०७६ असार २५ गते आफ्नै […]