जग्गा नापजाँच सुरु भएपछि स्थानीय खुसी

मध्यविन्दु, १९ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि जग्गा नापी सुरु भएको छ । नगरपालिकाको वडा नं १ सेतापानीबाट नापीको काम सुरु भएको हो । नगरपालिकाको नापी टोलीले जग्गा नापजाँचको काम सुरु गरेपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् । सेतापानीमा विसं २०६१/६२ मा बस्ती बसेको थियो । धेरैपटक आश्वासन […]