४ मंसिर, काठमाडौं । भारतको बिहारमा नितिशकुमार बिहीबार मुख्यमन्त्री नियुक्त भए । पटनाको ऐतिहासिक गान्धी मैदानमा जनता दल युनाइटेड (जेडीयू)का अध्यक्ष नितिशले किर्तिमान कायम गर्दै १०औं पटक मुख्यमन्त्री पदको शपथ लिए ।
प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय …