काठमाडौँ। एएफसी एसियन कप २०२७ छनोटअन्तर्गत नेपाल दोस्रो लेगमा पनि मलेसियासँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपालले १-० हार बेहोरेको हो। पहिलो लेगमा पनि नेपालले २-० को नतिजा सुम्पिएको थियो। पहिलो हाफभरि मलेसियालाई रोक्न सफल नेपाली टोली दोस्रो हाफमा भने दबाब झेल्न बाध्य भयो। ५६औं मिनेटमा फैसल हलिमले गरेको गोल निर्णायक बन्यो। अर्कोतर्फ भने […]