सत्ताको किचलोले मधेश अशान्त, एमाले र सातदलीय गठबन्धन आमनेसामने

१ मंसिर, जनकपुरधाम । सरकार गठनसँग सम्बन्धी विवाद चर्किंदा मधेश प्रदेश एक सातादेखि अशान्त छ । सातदलीय गठबन्धनले आन्दोलनलाई क्रमश: उग्र पार्दै लगेको छ । सरकार र सभामुखविरुद्ध सडक धर्ना, प्रदर्शन तथा प्रदेशसभा घेराउजस्ता कार्यक्रमलाई उनीहरूले …