जनसभाका लागि जिल्ला-जिल्ला पुगे एमालेका केन्द्रीय नेता
काठमाडौँ। नेकपा एमालेले अधिकांश जिल्ला सदरमुकाममा र्यालीसहित सभा आयोजना गरेको छ । एमालेले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी र लमजुङमा जनसभा गरेको छ । सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गरिरहेका छन् ।