कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी, कारबाहीको चेतावनी

–देउवा पक्षले मंसिर २१–२४ गते आठ हजार प्रतिनिधिसहित १५औँ महाधिवेशन गर्ने तयारी–निर्वाचन आयोगको निर्णयपछि पनि देउवा पक्ष अदालतको पुनरावलोकनबाट आधिकारिकता पाउने दाबीमा–गगन पक्षले समानान्तर महाधिवेशनमा सहभागी जनप्रतिनिधिलाई राजीनामा दिन वा कारबाही भोग्न चेतावनी काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद नेतृत्वको दाबीबाट समानान्तर महाधिवेशन र अनुशासनात्मक कारबाहीको चरणमा प्रवेश गरेको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले […]