वीरगञ्ज नाकाबाट निर्यातमा उल्लेख्य वृद्धि, तीन महिनामै २६ अर्बभन्दा बढीका वस्तु निर्यात

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज भन्सार नाकाबाट निर्यातमा उल्लेख्य वृद्धि भएको छ। प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार चालु आवको पहिलो तीन महिनामा कुल रु २६ अर्ब ५९ करोड मूल्य बराबरका सामान निर्यात भएका छन्। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब तीन गुणा बढी हो। गत आर्थिक वर्षमा […]