भोलि सुरू हुने विश्व जलवायु सम्मेलनमा अमेरिकी सरकार अनुपस्थित, १९ सांसद भने सहभागी हुने

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगातार दोस्रो वर्ष राष्ट्रसंघको जलवायु सम्मेलनमा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने भएको हो।