अमेरिका र चीनबीच एक वर्षका लागि 'व्यापार युद्धविराम'

बिहीबार दक्षिण कोरियामा दुई देशका राष्ट्रपतिबीच भएको छलफलपछि एक वर्षका लागि व्यापार युद्धविराम गर्ने सहमति भएको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।