यू-१९ एसिया कपमा यूएईविरुद्ध नेपालको कमजोर ब्याटिङ, १५३ रनमै समेटियो

काठमाडौँ । एसीसी यू-१९ एसिया कप क्रिकेटमा संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले १५३ रनको सामान्य योगफल बनाएको छ। ओमानमा जारी प्रतियोगिताअन्तर्गत आइतबार भएको समूह चरणको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४१ ओभरमा १५३ रन बनाउँदै अलआउट भएको हो। नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रनको योगदान दिए। सचिन भट्टले ३२ रन […]