काठमाडौँ । सरकारले स्वीकृत गरिसकेको ‘लिभिङ सगरमाथा : माउन्टेन एजेन्डा’ आगामी अक्टोबर २९ मा आयोजना हुने राष्ट्रिय जलवायु शिखर सम्मेलनका अवसरमा सार्वजनिक गरिने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाबीच भएको बैठकमा उक्त एजेन्डा सार्वजनिक गर्ने तयारीसहित नेपालको जलवायु कार्यसूचीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने […]