नेपालले बुझायो सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रतिवेदन, ‘ग्रे’ लिष्टमा कायमै

गत फागुनमा दुई वर्षको लागि एफएटिएफको एसिया प्रशान्त समूह (एपिजी) ले नेपाललाई ‘ग्रे’ सूचीमा राखेको छ। नेपाल एफएटिएफको सदस्य राष्ट्र नभए पनि एपिजीको सदस्य राष्ट्र हो।