धनुषा। छठ सुरु भएसँगै जनकपुरसहित धनुषाका स्थानीय बजारमा केराको माग बढेको छ। जसले बजारमा केराको कारोबार बढाएको हो। छठका लागि केराको अनिवार्य माग भएकाले उल्लेखनीय रूपमा बिक्री बढेको फलफूल व्यवसायीहरु बताउँछन्। व्यवसायीहरुका अनुसार छठमा भगवान् सूर्यलाई अर्घ्य अर्पण गर्न प्रयोग हुने मुख्य प्रसाद ‘केरा’ को सिङ्गैघरीको माग जनकपुरसहित स्थानीय बजारमा बढेको हो। अहिले महेन्द्रनगर, ढल्केवर, […]