२८ असोज, विराटनगर । प्रदेश सरकारका मुख्यमन्त्रीहरूले सक्षम, चुस्त, मितव्ययी तथा उत्तरदायी प्रादेशिक शासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कोशीमा बुधबार सकिएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले संविधानको पालना गर्दै प्रादेशिक शासन मार्फत् संघीयता बलियो …