सुनका गहनामा १२ प्रतिशतसम्म थप रकम असुल्दै व्यापारी
२ कात्तिक, काठमाडौं । यतिबेला न्युरोड, असन क्षेत्रका सुनचाँदी पसलमा ग्राहकको थामिनसक्नु भीड छ । तिहार लागेसँगै गरगहना बनाउने, किन्नेको भीड बढेको हो ।
अर्कोतर्फ मूल्य बढिरहेपछि आम ग्राहकमा अहिले नै गहना नबनाउने हो भने पछि …