आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– गत शुक्रबारबाट घट्न थालको सुनको ओरालो यात्रा आजपनि कायम रहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।   अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँ कायम थियो ।   […]