इरान र भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपालको अन्तिम टोली घोषणा
३१ असोज, काठमाडौं । इरान र भारतसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार राति नेपालको अन्तिम टोली घोषणा गरेको हो । टोलीको कप्तान सावित्रा भण्डारी …