उच्चपदस्थ व्यक्तिमाथि धम्की घटना- प्रहरीले लियो केही व्यक्तिहरूलाई नियन्त्रणमा

‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ भन्ने नामबाट १० जना उच्चपदस्थ व्यक्तिहरूलाई ज्यान मार्ने धम्की आएपछि प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।