काठमाडौँ । विभिन्न पाँच बुँदे माग अघि सार्दै बिहीबारदेखि धनगढीमा २४औँ सत्याग्रह सुरु गरेका प्राध्यापक डा. गोविन्द केसीलाई कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भेट गरी सरकारसँग वार्ता र संवादमार्फत समाधान खोज्न अनुरोध गरेका छन्। शुक्रबार बिहान धनगढीस्थित एलएन चोकको कृष्ण मन्दिर धर्मशालामा अनसनरत डा. केसीलाई प्रमुख जिल्ला अधिकारी रेग्मीले कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) […]