नेपालमा हान्टा भाइरसको जोखिम, सावधानी अपनाउन सुझाव

नेपालमा हान्टा भाइरस संक्रमणको जोखिम पूर्ण रूपमा हटिनसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।