कुरासाओविरुद्ध आइभरी कोस्टको अग्रता दोब्बर

१२ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको जारी खेलमा आइभरी कोस्टले कुरासाओसँग अग्रता दोब्बर पारेको छ । खेलको ६४ औं मिनेटका निकोलस पेपेले टिमलाई दोस्रो गोल दिलाएका हुन् । उनले नै खेलको ७ औं मिनेटमा …