काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा अर्को ऐतिहासिक कीर्तिमान बनाउने अवसर गुमाएका छन् । अष्ट्रियाविरुद्धको समूह चरणको खेलमा उनले पाएको पेनाल्टी प्रहार गोलमा परिणत गर्न नसक्दा विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्ने मौका हातबाट फुस्किएको हो । अल्जेरियाविरुद्धको पहिलो खेलमा ह्याट्रिक गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको १६ विश्वकप गोलको कीर्तिमान बराबरी गरेका […]