पल्सर आरपीएम सम्पन्न, युवाको सिर्जनशीलता र साहसिक प्रतिभा प्रस्तुत
१८ जेठ, काठमाडौं । जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा ‘पल्सर आरपीएम’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार …