रवि लगायतको कसूर संशोधन गर्ने निर्णयविरूद्ध परेको रिटको सुनुवाइ स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने लगायतको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसूर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिटको सुनुवाइ सर्वोच्च अदालतले स्थगित भएको छ।