चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि चैत मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप उल्लेखनीय रूपमा वृद्धि भएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार २० वाणिज्य बैंकको कुल निक्षेप ५ खर्ब ९७ अर्ब १७ करोड रुपैयाँले बढेर ७१ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । सोही अवधिमा कर्जा प्रवाह पनि २ खर्ब ७६ अर्ब ३९ करोड रुपैयाँले […]