‘बालेन शाहको भूमिका र जिम्मेवारीलाई मध्यनजर गरी वारेस राख्ने अनुमति’

४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री बालेन शाहको पदीय जिम्मेवारी र भूमिकालाई दृष्टिगत गरेर उनीविरुद्धको अवहेलना मुद्दामा वारेस राख्ने सुविधा दिने आदेश गरेको छ । शाहले वारेस राख्न पाउने सुविधाको माग गरी सर्वोच्च अदालतमा निवेदन …