नेपाली सेनाबारे जाँचबुझ आयोग : अपेक्षाकृत सहयोग नगरेको देखियो

११ चैत, काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले प्रदर्शन र ध्वंशात्मक गतिविधि नियन्त्रणमा नेपाली सेनाबाट ‘अपेक्षाकृत सहयोग नभएको’ निष्कर्ष निकालेको छ । आयोगले राज्यका केही संवेदनशील निकायहरूको सुरक्षामा सेनाले अग्रसरता लिनुपर्नेमा निष्क्रिय बसेको …