आज राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री पदको शपथ गराउदै छन् । शपथअघि उनलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिनेछ । जनताको प्रत्यक्ष समर्थनबाट उदाएको शक्तिका रूपमा उभिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्व सम्हाल्दै छ । नेपालको संविधानको धारा ७६ (१) अनुसार स्पष्ट बहुमतसहित एकल सरकार गठन […]