पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई थुनामै राख्नुपर्ने माग गर्दै अख्तियार सर्वोच्चमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका पूर्व मन्त्री रन्जिता श्रेष्ठसमेत संलग्न भ्रष्टाचार मुद्दामा विशेष अदालतको थुनछेक आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ । आयोगले ७८ लाख बिगो कायम गरी कैद, बिगो बमोजिम जरिवाना, घुसरिसवत जफत तथा थप सजायको मागदाबी गर्दै २०८२ असोज २२ गते विशेष अदालतमा मुद्दा […]