सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कतिको भयो कारोबार ?

साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ६.०३ अंकले बढेर २ हजार ६५४.९३ विन्दुमा बन्द भएको हो। आज एक करोड ५३ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब १७ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १३७ कम्पनीको शेयर मूल्य बढेको […]