‘देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍यायौँ’

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍याएको बताएका छन्। जेन-जी आन्दोलनमा ठुला दलका नेता भाग्नुपरेको इंगित गर्दै उनले भने‚ “देश लुट्नेहरूलाई भाग्नुपर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ।” चितवनमा शनिबार आयोजित चुनावी कार्यक्रममा उनले पछिल्लो तीन वर्षमा रास्वपाले ठुलो सफलता पाएको उल्लेख गरे। “तीन वर्ष मिहिनेत गरेर हामीले आफ्नो भाग्य, […]