सोविता गौतम-रेनु दाहाल: विकास र व्यक्तित्वबीच टक्कर

५ फागुन, नारायणगढ (चितवन) । २०३६ सालको जनमत संग्रहमै मत दिएका भरतपुर महानगरपालिका–१९ का दानबहादुर तामाङ (७३), आसन्न निर्वाचनमा कसलाई मत दिने भन्नेमा अहिलेसम्म प्रष्ट हुन सकेका छैनन् । उनका अनुसार यसपटक जस्तो अन्योल पहिलेका निर्वाचनहरूमा …