आजका समाचार : तीन मन्त्रीले लिए शपथ, निर्वाचनमा भाग लिने कांग्रेस-एमालेको संकेत र ट्रम्प भन्छन्- टिकटको भविष्य चीनमा निर्भर

तीन मन्त्रीले लिए पद तथा गोपनीयताको सपथनवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृह र कानून मन्त्री ओमप्रकाश अर्याल तथा अर्थमन्त्री रामेश्वर खनाललाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीले घिसिङ, अर्याल […]