इजरायलसँगको युद्ध चर्केसँगै इरानको दूतावासका कर्मचारीहरूलाई फिर्ता बोलाउँदै बेलायत

काठमाडौँ । बेलायतले इरानमा रहेको आफ्नो दूतावासका कर्मचारीहरूलाई फिर्ता बोलाउने भएको छ । गत शुक्रबार इजरायली हमलाबाट सुरु भएको इजरायल इरान युद्धले हप्ता दिन गुजारेको समयमा बेलायतले आफ्नो दूतावासका कर्मचारीहरूलाई फिर्ता बोलाएको खबर सार्वजनिक भएको हो । बेलायती विश्व च्यानल बीबीसीका अनुसार बेलायती विदेश मन्त्रालयले सजगता अपनाउँदै बेलायतले इरानबाट दूतावासका कर्मचारीहरू फिर्ता गरेको एक विज्ञप्तिबाट […]