काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक गरेकी छन् । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा उक्त गीति एल्बमको लोकार्पण गरिएको हो । गीतकार तथा साहित्यकार अमर वान्तुको प्रमुख आतिथ्यतामा गीतकार संघका वसन्त वित्यासी थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कलाकार तथा […]