गोरखापत्र संस्थानको अध्यक्षमा भण्डारी

काठमाडौँ। गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्दप्रसाद भण्डारी नियुक्त भएका छन्। मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले भण्डारीलाई अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए। यसैगरी सरकारले वित्तीय क्षेत्र रणनीति (२०८२/८३-२०८६/८७) र मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गरेको छ। प्रवक्ता खरेलका अनुसार बैठकले सन् २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनी फैया […]