विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने

नेपाली कांग्रेसको दोस्रो विशेष अधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने भएको छ।