इन्फ्लुएन्सर प्रशंसा रायमाझीको जन्मदिनमा कुशल भुर्तेलले खुलाए प्रेम

काठमाडौं । मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी र क्रिकेटर कुशल भुर्तेल एक वर्षयता प्रेम सम्बन्धमा रहेको चर्चा छ । क्रिकेट रंगशाला होस् र अन्य ठाउँमा, यी दुईलाई धेरैपटक एकसाथ देखिँदै आएको छ । नेटिजन पनि यी …